प्रधानमन्त्रीले बोलाए उपप्रधानमन्त्रीसहित उच्चस्तरीय समन्वय समितिका सदस्यलाई बालुवाटार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसहित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यलाई बालुवाटार बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले समिति सदस्यहरूलाई दिउँसो ४ बजे बालुवाटार बोलाएको...