नेकपा सचिवालय बैठक आज अपरान्ह ४ बजे « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठक आज अपरान्ह ४ बजे


२५ चैत्र २०७६, मंगलबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । आज (मंगलबार) अपरान्ह ४ बजे बैठक डाकिएको हो ।

आजको सचिवालय बैठकमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा उपचारलगायतका विषयमा छलफल गरिने बताइएको छ ।

नेकपा भित्र स्वास्थ्य सामाग्री खरिदको विषयलाई लिएर यतिबेला विवाद उत्पन्न भएको छ । स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएपछि नेकपाभित्र विवाद उत्पन्न भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस