सांसदको तलव कटौती गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सुविधामा बढोत्तरी गरौँ -गगन थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसदको तलव कटौती गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सुविधामा बढोत्तरी गरौँ -गगन थापा


२७ चैत्र २०७६, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता बढाउन माग गरेका छन्।

सांसद थापाले उनीहरुको मनोबल बढ्नेगरी तलब भत्ता बढाउन माग गरेका हुन्। त्यसका लागि सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरुको तलब कटौती गर्न सकिने सुझावसमेत उनले दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस