राजनीतिकरूपमा उच्चस्तरीय पहलकदमी गर्न काँग्रेसको अपिल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिपुलेकबारेको पछिल्लो प्रकरण सम्बन्धमा सरकारलाई कूटनीतिक र राजनीतिकरूपमा उच्चस्तरीय पहलकदमी गर्न अपिल गरेको छ । आज एक वक्तव्यमार्फत लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत भूभाग...