डा.रामशरण महतको संयोजकत्वमा विशेष समिति गठन, कोरोनाबारे अध्ययन गर्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

डा.रामशरण महतको संयोजकत्वमा विशेष समिति गठन, कोरोनाबारे अध्ययन गर्ने


२४ बैशाख २०७७, बुधबार


संघीय संरचना

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को प्रभावबारे अध्ययन र विश्लेषण गर्नसभापति शेरबहादुर देउवाले बुधबार ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेका हुन्।

समितिका संयोजक डा. रामशरण महतलाई बनाइएको छ ।

समिति सदस्यमा पूर्वअर्थमन्त्री, अर्थ राज्यमन्त्री, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका, राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्वगरेका नेतालाई जिम्मेवारी दिइएको छ।

समितिमा संयोजकसहित १४ सदस्य रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस