१४ निर्माण कम्पनीलाई कालो सूचीमा राखिने
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया...