क्यानको साधारणसभाले गर्‍यो यस्ता ९ निर्णय « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

क्यानको साधारणसभाले गर्‍यो यस्ता ९ निर्णय


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले विभिन्न ९ निर्णय गरेको छ ।

सोमबार सकिएको क्यानको साधारण सभाले गण्डकी प्रदेशका थप दुई जिल्ला सङ्घहरू बागलुङ र पर्वतलाई मान्यता प्रदान गरेको हो ।

क्यानको निर्वाचन गर्नका लागि जिल्ला निर्वाचन सम्पन्न गर्न पनि समिति गठन गरेको छ ।

क्यानले संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले नेपाल क्रिकेट सङ्घको विधान विपरीत सङ्घका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरूमा गई सङ्घलाई नै बदनाम र निलम्बन गराउने कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने पनि बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस