निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैर कानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा सोमबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र...