धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्स छनोट प्रक्रिया सुरु  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्स छनोट प्रक्रिया सुरु 


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि कम्पनीको छनोट प्रक्रिया थालेको छ । बोर्डले आइतबारदेखि आवेदन दिएका ४५ कम्पनी मध्य मापदण्डबमोजिम भए-नभएको छनोट कार्य सुरु गरेको हो ।

बोर्डका अनुसार नियमावली मापदण्ड अनुरूप भए-नभएको हेरेर लाइसेन्स वितरण गरिने छ । 

सरकारले ब्रोकर लाइसेन्सका लागि गत २ असोजमा ३५ दिनको समय दिएर आवेदन खुला गरेकोमा ४५ कम्पनीले ब्रोकर लाइसेन्सको मागसहित आवेदन दिएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस