काठमाडौँ महानगरविरुद्ध सर्वोच्चमा रिट दायर  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरविरुद्ध सर्वोच्चमा रिट दायर 


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतका रिट दायर भएको छ ।

सिंहदरवारभित्रको फोहोर नउठाएपछि सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले फोहोर उठाउन आदेश दिन माग गर्दै रिट दायर गरेका हुन् ।

फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहोर उठाउनुपर्ने माग रिटमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस