भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार जाँचपास अनिवार्य
काठमाडौँ । एक सय रुपैयाँभन्दा बढीको सामान भारतबाट स्थल मार्ग हुँदै ल्याउनेले अनिवार्य भन्सार जाँचपास गर्नुपर्ने भएको छ । भैरहवा भन्सार कार्यालयले सूचना जारी गर्दै एक सय रुपैयाँभन्दा बढीको सामान...