अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ। सामाजिक सञ्जाल फेसबुक एकाउन्टमा अनधिकृत पहुँच बनाई अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिनिजडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापा रहेकी छिन्। उनलाई प्रहरीको साइबसर ब्‍यूरोले स्याङ्जाबाट पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्‍यूरोले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस