लुम्बिनी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ) « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०-०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ ।

रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस