पूर्वमन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान
काठमाडौँ । काठमाडौँको भृकुटी मण्डपमा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ज्यान मार्ने उद्योगको अभियोग लागेका श्यामबाबु सापकोटालाई काठमाडौँ जिल्ला...