ठुलो सङ्ख्यामा नासुसहित ३२८ अनङ्कित कर्मचारीको सरुवा तथा काज  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ठुलो सङ्ख्यामा नासुसहित ३२८ अनङ्कित कर्मचारीको सरुवा तथा काज 


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । सयौँ नायव सुब्बा (नासु)सहित ठुलो सङ्ख्याका राजपत्र अनङ्कित कर्मचारीहरूको सरुवा तथा काज खटाइएको छ । 

सर्वोच्च अदालतले सोमबार सर्वोच्च तथा मातहतका निकायमा कार्यरत नायब सुब्बा, सर्भेक्षक, डिट्ठा र तामेलदारको सरुवा गरेको छ भने नासु, सर्भेक्षक, पुस्तकालय सहायक, कम्प्युटर अपरेटर, डिट्ठा र तामेलदारलाई काजमा पठाएको छ । 

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस