बाँके प्रशासनले लगायो नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाँके प्रशासनले लगायो नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मङ्गलवार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो।

मङ्गलवार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस