टिकटक बन्द गर्नु समाधान होइन, नियममा ल्याउन सक्नुपर्छ : मेयर साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल टिकटक बन्द गरेर मात्र समस्या समाधान नहुने बरु यसलाई नियममा ल्याउनुपर्नेमा जोड दिएका छन्। सरकारले नेपालमा टिकटक बन्द गर्ने घोषणा गरेपश्चात्...