तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने


२५ कार्तिक २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ ।  शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिकाले नेपालीहरूको महान् पर्व तिहारलाई भव्य रूपमा र सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो ।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताए । उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताए । उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस