सामाजिक सुरक्षा कोषले योगदानकर्ताका सन्ततिलाई औषधी उपचार सुविधा दिने
काठमाडौँ। सामाजिक सुरक्षा कोषले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ अन्तरगत आबद्ध भएका श्रमिकका सन्ततिलाई पनि उपचार सुविधा दिने तयारी अघि बढाएको छ । यस अघि योगदानकर्ता र योगदानकर्ताको दम्पतीलाई मात्रै...