सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’
काठमाडौँ । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स)बिदा पाउने भएका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा उक्त व्यवस्था...