आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। 

थानीले थानीले मङ्गलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा दिएका हुन् । थानीले राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ । 

थानीले राजीनामाको कारण भने खुलाएका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस