उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने
काठमाडौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्। क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरूले लामिछाने...