न्याय सेवाका २१९ कर्मचारीको सरुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्याय सेवाका २१९ कर्मचारीको सरुवा


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ ।

मंगलबार उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो । 

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस