धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमालको अग्रता
कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२,...