धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमालको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमालको अग्रता


३१ बैशाख २०७९, शनिबार


कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् ।

एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् ।

२१ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता कायम गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस