मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग आयोगको आग्रह
काठमाडौँ । मधेसी आयोगले मिटर ब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । मङ्गलवार आयोगले विज्ञप्ति जारी गर्दै तत्कालै समस्या साधानका लागि बहु वैकल्पिक पहल गरी पीडितहरूको अधिकारलाई...