कर्णालीमा चैत १६ गते सार्वजनिक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कर्णालीमा चैत १६ गते सार्वजनिक बिदा


१४ चैत्र २०७९, मंगलबार


कर्णाली । कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारले मन्त्री परिषद्बाट निर्णय गरेर चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राम नवमीका दिन प्रदेशका दसैँ वटा जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा सार्वजनिक बिदा हुने छ।

Tags :
प्रतिक्रिया दिनुहोस