अराजक मान्छेलाई नराख्ने भन्दै जनमतका मन्त्रीलाई हटाइदिने मुख्यमन्त्री यादवको चेतावनी
काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको आरोप लगाएका हुन्...