आफू चढ्दै आएको गाडी एम्बुलेन्स बनाउने मेयरको घोषणा
धनुषा । धनुषा शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर) ले कोरोना सङ्क्रमितहरूको सुविधाका लागि आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । शनिबार शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार...