प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ। प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई परियारलाई पदमुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।

Tags :
प्रतिक्रिया दिनुहोस