प्रदेश २ मा आज सार्वजनिक बिदा « प्रशासन
Logo १८ मंसिर २०७८, शनिबार
   

प्रदेश २ मा आज सार्वजनिक बिदा


८ बैशाख २०७८, बुधबार


जनकपुरधाम । प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतद्वारा मंगलवार जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ बुधवार सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस