प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त


प्रशासन संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।

हो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस