बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले गरे खर्च कटौतीको प्रस्ताव दर्ता
काठमाडौँ । केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव दर्ता भएको छ । एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरूले कोशी प्रदेश सरकारले...