माओवादीले मन्त्रीको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री शाहीले आफैसँग राखे पर्यटन मन्त्रालय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढलाई गरेपछि कर्णालीमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका कार्चेन लामाको ६ महिने कार्यकाल सोमबार...