कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

नाग पञ्चमीको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो ।

सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुको खुल्ने छैनन् ।

नाग पञ्चमीको अवसरमा बिदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस