कठमाडौँ तराइ द्रुतमार्ग औंपचारीक रुपमा सेनाको मातहतमा
काठमाडौं । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना औपचारिक रुपमा नेपाली सेनाको मातहतमा आएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति बैशाख २१ गतेको निर्णयले नेपाली सेनालाई द्रुतमार्ग...