नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई
पाँचथर : प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने मुख्यमन्त्री शेरधन राईले बताए । उनले सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने कुरा फिदिममा आयोजित पत्रकार...