२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य सहितको कृषिमन्त्रीले ल्याए ५८ बुँदे मार्गचित्र

अ+ अ-

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले मन्त्रालयको ५८ बुँदे मार्गचित्र सार्वजनिक गरेका छन् ।

आइतबार सिंहदरबारमा आयोजित एक समारोहका बीच मार्गचित्र सार्वजनिक गर्दै उनले मुलुकलाई कृषिमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य रहेको बताएका छन् । ‘सरकारले आगामी दुई वर्षभित्र कृषिमा ठुलो परिवर्तन ल्याउने छ’, उनले भने, ‘किसानलाई परिचयपत्र वितरण गरी पेन्सन दिने व्यवस्था गरिने छ ।’

सरकार कृषि क्षेत्रको गुणस्तम विकासमा केन्द्रीत हुने बताए । मार्ग चित्रमा खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको सुनिश्चितताका लागि मुलुकको संघीय शासन संरचना अनुकूल हुनेगरी आवश्यक नयाँ नीति तथा ऐनको तर्जुमा गरिने उल्लेख बताए ।

किसान आयोगलाई समेत समयसापेक्ष बनायर अगाडी बढीने उनले बताए ।

स्थानीय, प्रदेश र संघ सबै तहमा तथ्यांक व्यवस्थापनका लागि सूचना प्रणाली स्थापना गरिने योजना पनि उनको मार्गचित्रमा समेटिएको छ । कृषि उपजको व्यवस्थित भण्डारणका लागि ७ वटै प्रदेशमा सार्वजनिक (निजी) सहकारी क्षेत्रको सहभागितामा कम्तिमा १ लाख मेट्रिक टन क्षमताका ठूला गोदाम घर स्थापना गरिने मन्त्री खनालले बताए ।

भूगोल सुहाउँदो कृषि यान्त्रिकीकरण गरि, सबै स्थानीय तहको माटोको उर्वराशक्ति नक्सा तयार परेर मात्रै खेती गर्ने पनि उनले बताए ।

निर्यातयोग्य बस्तुहरुको गुणस्तरीयता प्रवर्द्धन गर्न एग्रिडिटेड प्रयोगशाला स्थापना गर्ने योजना पनि अघि सारिएको छ ।