संघीय संसद् राष्ट्रियसभाको बैठक शुुरु « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

संघीय संसद् राष्ट्रियसभाको बैठक शुुरु


२४ बैशाख २०७५, सोमबार


काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ ।

बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गरे ।

सांसदद्वय प्रकाश पन्त र कालीबहादुर मल्ल्ले समसामययिक विषयमा आ–आफ्ना धारणा व्यक्त गरे।

बैठकमा ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस