दक्षिण अफ्रिकालाई मुद्राकोषको ४ अर्ब ३० करोड डलर सहायता
वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोना भाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई चार अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । कोषले जारी गरेको वक्तव्यमा दक्षिण अफ्रिकाको...