विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता कायम गर्छ : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने बताएका छन् । मुस्लिम समुदायको महत्वपूर्ण पर्व इदु उल अज्हा,...