लगानी बोर्डको सिइओ छनौट प्रक्रिया सकियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लगानी बोर्डको सिइओ छनौट प्रक्रिया सकियो


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौँ । लगानी बोर्डका सीईओको छनौट प्रक्रिया सकिएको छ ।

आवेदन दिनेमध्ये ५ जनाको नाम सर्ट लिस्ट गरेर शुक्रवार कार्य योजनासहित अन्तर्वार्ताको लागि बोलाइएकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओसमेत रहेका शुशील ज्ञवाली अन्तरवार्तामा अनुपस्थित भएका छन् भने रामकृष्ण खतिवडा, डा. सरोज कोइराला, सुशील भट्ट र लक्ष्मीविलास कोइराला  उपस्थित भएका थिए ।

अन्तर्वार्तामा सहभागी चार जनामध्ये खतिवडा, कोइराला र भट्टमध्ये एक जना हुन सक्ने सिँहदरवार स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस