काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ

पछिल्लो २४ घन्टाको अवधिमा उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको ठेगाना भने सरकारले खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस