पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
१६ श्रावण २०७७, शुक्रबार

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


प्रकाशित मिति : 31 July, 2020 2:07 pm

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताए ।

उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएकी उनको आज उपचारकै क्रममा निधन भएको हो । डा. शर्माका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी बिरामी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस