गायक रमण थामीको गीत ‘लस्स लस्स’ सार्वजनिक (भिडियोसहित ) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक रमण थामीको गीत ‘लस्स लस्स’ सार्वजनिक (भिडियोसहित )


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौं । नेपाली सांगितिक आकाशमा उदाउँदै गरेका लोकप्रिय गायक रमण थामीको स्वरमा रहेको गीत ‘लस्स लस्स’ सार्वजनिक भएको छ ।

केशव चौलागाईंको शब्द, संगीत, सुन्दर लामाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा निर्मल कुमार लामा, मञ्जित वाईबा, अञ्जन मोक्तान, सविन ग्लोर, ऋतु श्रेष्ठ, बुद्ध घिसिंङ, मनिस वाईवा, कमल धामी, एलिना राना, स्मि डंगोलको अभिनय रहेको छ ।

गीतको भिडियोलाई भिमफेदी गाईज युट्यव च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा नेपालको परम्परागत जिवनशैली र माया-प्रेमलाई उजागार गर्न खोजिएको छ । गायक थामीले निकै नै मेहनतका साथ राम्रो गर्ने प्रयास गरिएकाले दर्शक स्रोताको साथ सहयोग र माया पाउने विस्वास गरेका छन् ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस