अब यी अस्पतालमा कोभिड-१९ को प्लाज्मा थेरापी विधिबाट उपचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा.प्रदीप ज्ञवालीले यस...