एयर इन्डियाको जहाज दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु
काठमाडों । भारतको केरालामा भएको जहाज दुर्घटनामा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार साँझ एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ केरलाको कोजिकोडमा दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको...