काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस