वीरगञ्जमा २० वर्षीया युवतीमा मृत्युपछि कोरोना पुष्टि
पर्सा । वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका-२ को छपकैयाकी युवतीको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार...