२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्ज सिल

अ+ अ-

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र सिल गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शनिबार राति १२ बजेदेखि साउन २७ गते मंगलबार राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका सिल गरिएको हो ।

समुदायस्तरमा कोरोना संक्रमण बढदै गएकाले स्वाब संकलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। नेपालगन्जको गणेशमानचोक, चारबाहिनी क्षेत्र, बाँकेगाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।

सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शवबाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिडडुलमा रोक लगाइएको छ ।

१८ साउनदेखि बाँके जिल्लाभरी निषेधाज्ञा जारी छ। शनिबार मात्र नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।